Online Bible

- Reklamy -




मर्कूस 7:9 - नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 येशूले अझै भन्‍नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्‍ना रीतिथिति चलाउन परमेश्‍वरको आज्ञालाई पन्‍छ्याइराख्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ!

Viz kapitola kopírovat




मर्कूस 7:9

Následuj nás:

Reklamy


Reklamy