मर्कूस 7:34 - नेपाली नयाँ संशोधित संस्करण34 अनि स्वर्गतिर हेरेर लामो सास लिई त्यसलाई भन्नुभयो, “इफ्फाता,” अर्थात् “खोलिजा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसपछि येशूले स्वर्गतिर हेर्दै सुस्केरा हालेर भन्नुभयो, “इफ्फाता” अर्थात् “खोलिजा!” Viz kapitolaपवित्र बाइबल34 येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा!”) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”) Viz kapitola |