मर्कूस 7:30 - नेपाली नयाँ संशोधित संस्करण30 त्यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्यसबाट भूतचाहिँ निस्किसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनी फर्केर घर पुग्दा त छोरी निको भएर सुतिरहेकी थिइन्। साँच्चै छोरीबाट भूत निस्केर गइसकेको रहेछ। Viz kapitolaपवित्र बाइबल30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्। Viz kapitola |