Online Bible

- Reklamy -




मर्कूस 7:3 - नेपाली नयाँ संशोधित संस्करण

3 फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्‍पराअनुसार हात नधोई भोजन खाँदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 किनभने फरिसीहरू र सबै इस्राएलीहरू आफ्‍ना पुर्खादेखि चलिआएका शिक्षा मानेर हात नचोख्‍याई खाँदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्।

Viz kapitola kopírovat




मर्कूस 7:3

Následuj nás:

Reklamy


Reklamy