मर्कूस 7:23 - नेपाली नयाँ संशोधित संस्करण23 यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यी सबै खराब कुराहरू मानिसको मनबाट नै निस्कन्छन् र यही कुराहरूले नै उसलाई अशुद्ध पार्छन्।” Viz kapitolaपवित्र बाइबल23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।” Viz kapitola |