Online Bible

- Reklamy -




मर्कूस 7:22 - नेपाली नयाँ संशोधित संस्करण

22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 लोभ गर्ने, दुष्‍ट काम गर्ने, ठग्‍ने, छाडा हुने, डाह गर्ने, निन्‍दा गर्ने, घमण्‍डी हुने र मूर्ख काम गर्ने।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।

Viz kapitola kopírovat




मर्कूस 7:22

Následuj nás:

Reklamy


Reklamy