मर्कूस 7:17 - नेपाली नयाँ संशोधित संस्करण17 मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्टान्तको विषयमा सोधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशू मानिसहरूलाई छोडेर घरभित्र पस्नुभएपछि उहाँका चेलाहरूले ‘यस कुराको अर्थ बुझाइदिनुहोस्’ भने। Viz kapitolaपवित्र बाइबल17 त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँ भीडलाई छोडेर घरभित्र पस्नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्टान्तको विषयमा सोधे। Viz kapitola |