मर्कूस 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बाहिरबाट मानिसभित्र पस्ने कुनै पनि कुराले मानिसलाई अशुद्ध पार्न सक्दैन। तर मनबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्छ। Viz kapitolaपवित्र बाइबल15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्। Viz kapitola |