मर्कूस 7:14 - नेपाली नयाँ संशोधित संस्करण14 उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशूले फेरि मानिसहरूलाई बोलाएर भन्नुभयो, “लौ, तिमीहरू सबैले मन लगाएर मेरा कुरा सुन। Viz kapitolaपवित्र बाइबल14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ। Viz kapitola |