मर्कूस 6:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “यात्राको निम्ति साथमा केही नबोक्नू, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसो भन्दै पठाउनुभयो, “टेक्ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक। Viz kapitolaपवित्र बाइबल8 येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। Viz kapitola |