Online Bible

- Reklamy -




मर्कूस 6:53 - नेपाली नयाँ संशोधित संस्करण

53 समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्‍नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्‍ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो।

Viz kapitola kopírovat




मर्कूस 6:53

Následuj nás:

Reklamy


Reklamy