Online Bible

- Reklamy -




मर्कूस 6:45 - नेपाली नयाँ संशोधित संस्करण

45 अनि उहाँले तुरुन्‍तै आफ्‍ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्‍दा अघि जान अह्राउनुभयो, र त्‍यतिञ्‍जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 झट्टै येशूले चेलाहरूलाई नाउमा चढाएर तालपारि बेथसेदा गाउँमा पठाउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न त्‍यहीं बस्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो।

Viz kapitola kopírovat




मर्कूस 6:45

Následuj nás:

Reklamy


Reklamy