मर्कूस 6:35 - नेपाली नयाँ संशोधित संस्करण35 अनि जब दिन धेरै ढल्क्यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्त ठाउँ छ, र अब दिन धेरै ढल्किसक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्यो र एकान्त ठाउँ छ। Viz kapitolaपवित्र बाइबल35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ। Viz kapitola |