मर्कूस 6:32 - नेपाली नयाँ संशोधित संस्करण32 अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यसकारण उहाँहरू नाउमा चढेर एकान्त ठाउँमा जानुभयो। Viz kapitolaपवित्र बाइबल32 यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो। Viz kapitola |