मर्कूस 6:29 - नेपाली नयाँ संशोधित संस्करण29 यूहन्नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यो कुरा सुनेर यूहन्नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए। Viz kapitolaपवित्र बाइबल29 यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यो सुनेर यूहन्नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे। Viz kapitola |