मर्कूस 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 अनि उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो, हामी त धेरै छौं।” Viz kapitolaपवित्र बाइबल9 त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।” Viz kapitola |