मर्कूस 5:40 - नेपाली नयाँ संशोधित संस्करण40 तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो, र ठिटीका बुबा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले सबैलाई बाहिर पठाउनुभयो अनि केटीको बुबा, आमा र आफ्ना तीन जना चेलाहरूलाई लिएर भित्र केटी भएको कोठामा जानुभयो। Viz kapitolaपवित्र बाइबल40 तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो। Viz kapitola |