Online Bible

- Reklamy -




मर्कूस 5:32 - नेपाली नयाँ संशोधित संस्करण

32 उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तर येशूले आफूलाई कसले छोयो भनेर यताउता हेर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो।

Viz kapitola kopírovat




मर्कूस 5:32

Následuj nás:

Reklamy


Reklamy