मर्कूस 5:30 - नेपाली नयाँ संशोधित संस्करण30 आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्तिर फर्केर सोध्नुभयो, “कसले मेरो वस्त्र छोयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 येशूले आफूबाट शक्ति निस्केर गएको थाहा पाइहाल्नुभयो अनि उहाँले फनक्क फर्केर मानिसहरूलाई सोध्नुभयो, “कसले मेरो लुगा छोयो हँ?” Viz kapitolaपवित्र बाइबल30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?” Viz kapitola |