मर्कूस 5:29 - नेपाली नयाँ संशोधित संस्करण29 अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूको लुगा छुनेबित्तिकै रगत बग्ने व्यथा निको भएर रगत थामिएको उनी आफैंले थाहा पाइन्। Viz kapitolaपवित्र बाइबल29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्। Viz kapitola |