Online Bible

- Reklamy -




मर्कूस 5:22 - नेपाली नयाँ संशोधित संस्करण

22 सभाघरका शासकहरूमध्‍ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्‍टो परे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सभाघरका अगुवाहरूमध्ये याइरस नाउँका एक जना येशूकहाँ आए। येशूलाई देख्‍ने बित्तिकै उनले येशूको पाउमा परेर बिन्‍ती गर्न लागे,

Viz kapitola kopírovat

पवित्र बाइबल

22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे,

Viz kapitola kopírovat




मर्कूस 5:22

Následuj nás:

Reklamy


Reklamy