Online Bible

- Reklamy -




मर्कूस 5:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तर उहाँले त्‍यसलाई अनुमति दिनुभएन, तर त्‍यसलाई भन्‍नुभयो, “तिमी आफ्‍नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्‍ति गर्नुभएको महान्‌ काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर येशूले उसलाई आफूसँग आउन नदिई यसरी भन्‍नुभयो, “आफ्‍नो घर जाऊ र परमप्रभुले तिमीलाई देखाउनुभएको दया र उहाँले गर्नुभएको सबै कुरा तिम्रा आफन्‍तहरूलाई सुनाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर येशूले मान्‍नुभएन, बरु यसो भन्‍नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”

Viz kapitola kopírovat




मर्कूस 5:19

Následuj nás:

Reklamy


Reklamy