मर्कूस 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 येशू नाउमा चढ्न लाग्दा निको भएको मानिसले “मलाई पनि सँगै लानुहोस्,” भनेर बिन्ती गर्यो। Viz kapitolaपवित्र बाइबल18 येशू डुङ्गा मा चढ्दै हुनुहुन्थ्यो, दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसँगै जानलाई बिन्ती गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्यो। Viz kapitola |