मर्कूस 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर गहिरोसँग जरा हाल्न नसकेकोले चर्को घाम लाग्नासाथ ओइलिएर सुकिहाले। Viz kapitolaपवित्र बाइबल6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। Viz kapitola |