मर्कूस 4:5 - नेपाली नयाँ संशोधित संस्करण5 केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 केही बीउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। त्यहाँ थोरै माटो भएकोले छिटै टुसा देखिए, Viz kapitolaपवित्र बाइबल5 केही बीऊहरू चट्टान भएको भूईँमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले ती चाँडै उम्रे। Viz kapitola |