मर्कूस 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बारीमा बीउ छर्दाछर्दै केही बीउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए। Viz kapitolaपवित्र बाइबल4 जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। Viz kapitola |