Online Bible

- Reklamy -




मर्कूस 4:37 - नेपाली नयाँ संशोधित संस्करण

37 अनि त्‍यहाँ ठूलो हुरी-बतास चल्‍यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्‍म कि डुङ्गा पानीले भरिन लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 अचानक तालमा ठूलो आँधी चल्‍यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो।

Viz kapitola kopírovat




मर्कूस 4:37

Následuj nás:

Reklamy


Reklamy