मर्कूस 4:33 - नेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले बुझ्न सकेसम्म उहाँले यस्तै धेरै दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 मानिसहरूले परमेश्वरको शिक्षा बुझ्न सकून् भनेर येशूले यस्तै धेरै दृष्टान्त बताउनुभयो। Viz kapitolaपवित्र बाइबल33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यस्ता अरू धेरै दृष्टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो। Viz kapitola |