मर्कूस 4:31 - नेपाली नयाँ संशोधित संस्करण31 यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यो यस्तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्छेले त्यो बीउ बारीमा रोप्छ। Viz kapitolaपवित्र बाइबल31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ। Viz kapitola |