मर्कूस 4:22 - नेपाली नयाँ संशोधित संस्करण22 कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसरी नै गुप्तमा राखिएका कुरा जे-जति छन्, ती सबै खुल्ला पारिनेछन् र बुझ्न नसकिएका कुरा जे-जति छन्, ती सबै बुझ्न सकिनेछन्। Viz kapitolaपवित्र बाइबल22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो। Viz kapitola |