मर्कूस 4:20 - नेपाली नयाँ संशोधित संस्करण20 तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्छन्, र ग्रहण गर्छन्, र फल दिन्छन् तीस गुणा, साठी गुणा र सय गुणा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर कति जनाको मनमा भने यो शिक्षा मलिलो माटोमा परेको बीउजस्तो हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर मान्छन् अनि तीस गुणा, साठी गुणा र सय गुणा फल फलाउँछन्।” Viz kapitolaपवित्र बाइबल20 “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।” Viz kapitola |