मर्कूस 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि उहाँले मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको कथाबाट सिकाउनुभयो। उहाँले यसो भन्नुभयो, Viz kapitolaपवित्र बाइबल2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, Viz kapitola |