मर्कूस 4:14 - नेपाली नयाँ संशोधित संस्करण14 बीउ छर्नेले वचन छर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बीउ छर्नेले परमेश्वरको शिक्षालाई फैलाउँछन्। Viz kapitolaपवित्र बाइबल14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 बिउ छर्नेले वचन छर्दछ। Viz kapitola |