मर्कूस 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 येशूले गर्नुभएका अचम्मका कामको बारेमा सुनेर मानिसहरू गालील, यहूदिया र यरूशलेम सहरबाट, इदुमिआ र यर्दन नदीपारिबाट अनि टुरोस र सीदोन सहरका वरिपरिबाट पनि धुइरो लागेर आए। Viz kapitolaपवित्र बाइबल8 यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए। Viz kapitola |