मर्कूस 3:33 - नेपाली नयाँ संशोधित संस्करण33 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 येशूले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उहाँले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitola |