Online Bible

- Reklamy -




मर्कूस 3:30 - नेपाली नयाँ संशोधित संस्करण

30 उहाँले यो वचन भन्‍नुभयो, किनकि “उसमा अशुद्ध आत्‍मा छ” भनी तिनीहरूले भनेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तिनीहरूले उहाँलाई भूतात्‍मा चढेको छ भनेका हुनाले येशूले यो कुरा भन्‍नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 उहाँले यसो भन्‍नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए।

Viz kapitola kopírovat




मर्कूस 3:30

Následuj nás:

Reklamy


Reklamy