Online Bible

- Reklamy -




मर्कूस 3:28 - नेपाली नयाँ संशोधित संस्करण

28 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मानिसहरूका सबै पाप र ईश्‍वर-निन्‍दा क्षमा गरिनेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानिसले गर्ने सबै पाप र परमेश्‍वरलाई निन्‍दा गर्ने पापसमेत क्षमा हुन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 म तिमीहरूलाई साँच्‍चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्,

Viz kapitola kopírovat




मर्कूस 3:28

Následuj nás:

Reklamy


Reklamy