Online Bible

- Reklamy -




मर्कूस 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 कतै उहाँले त्‍यसलाई शबाथ-दिनमा निको पार्नुहुन्‍छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पवित्र विश्रामको दिनमा येशूले कसैलाई निको पार्छन् कि भनेर दोष लगाउनलाई चियो गर्ने मानिसहरू पनि त्‍यहाँ थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए।

Viz kapitola kopírovat




मर्कूस 3:2

Následuj nás:

Reklamy


Reklamy