मर्कूस 3:16 - नेपाली नयाँ संशोधित संस्करण16 ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 येशूले यिनै बाह्र जनालाई छान्नुभयो– सिमोन, जसलाई येशूले पत्रुस नाउँ राख्नुभयो। Viz kapitolaपवित्र बाइबल16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए: सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो), Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाम दिनुभयो), Viz kapitola |