मर्कूस 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर येशूले “म को हुँ भन्ने कुरा मानिसहरूलाई थाहा नदिनू,” भनेर ती भूतहरूलाई कडा गरी हकार्नुभयो। Viz kapitolaपवित्र बाइबल12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्नू भनेर कडा आज्ञा दिनुभयो। Viz kapitola |