मर्कूस 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दैछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 येशूले तिनीहरूको मनको कुरा बुझिहाल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ? Viz kapitolaपवित्र बाइबल8 येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? Viz kapitola |