Online Bible

- Reklamy -




मर्कूस 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 येशूले तिनीहरूको विश्‍वास देखेर त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूका विश्‍वास देखेर येशूले त्‍यस कुँजो मानिसलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”

Viz kapitola kopírovat




मर्कूस 2:5

Následuj nás:

Reklamy


Reklamy