मर्कूस 2:25 - नेपाली नयाँ संशोधित संस्करण25 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशूले जवाफ दिएर भन्नुभयो, “दाऊद राजा र उनका साथीहरू हातमा केही नभएर भोकाएको बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ? Viz kapitolaपवित्र बाइबल25 येशूले भन्नुभयो, “तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए? Viz kapitola |