मर्कूस 2:24 - नेपाली नयाँ संशोधित संस्करण24 यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो देखेर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले येशूलाई भने, “हेर्नुहोस् त! विश्राम दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तपाईंका चेलाहरूले किन गर्दै छन्?” Viz kapitolaपवित्र बाइबल24 फरिसीहरूले यो देखेर येशूलाई भने, “तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्?” Viz kapitola |