मर्कूस 2:21 - नेपाली नयाँ संशोधित संस्करण21 “कसैले पुरानो लुगामा नयाँ कपड़ाको टालो हाल्दैन, नत्रता टालेको कपड़ा फाटिनिस्कन्छ, अर्थात् नयाँ पुरानोबाट फाटेर निस्कन्छ, र फटाइ झन् नराम्रो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालाले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर पुरानो लुगालाई च्यात्छ र झन् ठूलो प्वाल पारिदिन्छ। Viz kapitolaपवित्र बाइबल21 “कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्यो भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, र त्यो फटाइ झन् नराम्रो हुन्छ। Viz kapitola |