मर्कूस 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यति धेरै मानिसहरू उहाँकहाँ आए कि घुइँचोले गर्दा भित्र-बाहिर कहीं पनि ठाउँ थिएन। येशूले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। Viz kapitolaपवित्र बाइबल2 धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गरिरहनुभएको थियो। Viz kapitola |