Online Bible

- Reklamy -




मर्कूस 2:13 - नेपाली नयाँ संशोधित संस्करण

13 उहाँ फेरि एक पल्‍ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 येशू फेरि गालील तालको किनारमा जानुभयो। थुप्रै मानिसहरू उहाँकहाँ जम्‍मा भए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 एक पल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो।

Viz kapitola kopírovat




मर्कूस 2:13

Následuj nás:

Reklamy


Reklamy