Online Bible

- Reklamy -




मर्कूस 16:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरू निस्‍केर चिहानबाट दौड़े, किनकि डर र आश्‍चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यति बेला तिनीहरू एकदमै अत्‍यास मानेर काम्‍दै चिहानबाट निस्‍केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।

Viz kapitola kopírovat




मर्कूस 16:8

Následuj nás:

Reklamy


Reklamy