मर्कूस 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्चर्यचकित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए। Viz kapitolaपवित्र बाइबल5 तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्क परे। Viz kapitola |