Online Bible

- Reklamy -




मर्कूस 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 साताको पहिलो दिनमा बिहानै घाम झुल्‍कँदा तिनीहरू चिहानमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 भोलिपल्‍ट हप्‍ताको पहिलो दिन बिहानै घाम झुल्‍कँदा तिनीहरू येशूलाई राखिएको चिहानमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे।

Viz kapitola kopírovat




मर्कूस 16:2

Následuj nás:

Reklamy


Reklamy